Phn: +977 9857053471

Email :Manakamanagurukulam@gmail.com

•कक्षा ५ मा प्रवेश प्रारम्भ ~शैक्षिक सत्र २०८२ !

•आवेदन फारम भर्ने मिति

  • २०८१/१२/१० गते देखि २०८१/१२/२७ गते सम्म
  • समय १०:००बजेदेखि ४:००बजेसम्म
    (नोट-अष्टमी र प्रतिपदाका दिन गुरुकुलम् बन्द रहने छ)

•प्रवेश परीक्षा~
मिति – 2082/01/03 गते ।
समय- बिहान १०:३० बजे देखि

•अध्यापन गराइने विषयहरू~
नेपाली,अंग्रेजी, गणित,सामाजिक,विज्ञान,सं.व्याकरण,संस्कृत भाषा वेद, कर्मकाण्ड फलित ज्योतिष , कम्प्यूटर शिक्षा
अतिरिक्त क्रियाकलापहरू

•नियमित ध्यान, योगका साथ साथै साप्ताहिक रूपमा व्यक्तित्व विकास सम्वन्धी खेलकुद,निबन्ध लेखन, साहित्य वाचन/लेखन सम्भाषण कला ,शास्त्रीय ज्ञान , जस्ता विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने!

वैदिक सत्य सनातन धर्म संस्कृतिको संरक्षण र गुरुकुलीय शिक्षा को प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा निर्दिष्ट परम्परागत शिक्षा अन्तर्गत गुरुकुल शिक्षाको पाठ्यक्रम अनुसार बालविकास देखि माध्यमिक तह (कक्षा-१२)सम्म वैदिक संस्कृत शिक्षाका साथै आधुनिक विषयहरुको गुरुकुलीय पद्दतिमा दक्ष गुरू/गुरूआमाहरूद्वारा अध्यापन गराइने कपिलवस्तु जिल्ला को एकमात्र वैदिक गुरुकुल यस # श्री मनकामना संस्कृत गुरुकुलम् मा शैक्षिक सत्र २०८२ का लागि कक्षा ५ मा कक्षा ४ उत्तीर्ण ९ वर्ष पूरा गरेका र १२वर्ष ननाघेका विद्यार्थीहरूका लागि आवासीय सुविधा सहित सिमित सीटका लागि भर्ना खोलिएको हुँदा गुरुकुलीय/आश्रमको आचरणमा रही अध्ययन गर्न इच्छुक विद्यार्थीहरु तथा आफ्ना सन्ततिलाई यहाँ अध्यापन गराउन इच्छुक सम्पूर्ण अभिभावकहरूलाई समयमै सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।साथै कक्षा ६ देखि ०९ सम्मका कक्षाका लागि पनि पूर्व कक्षा गुरुकुलबाट उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि समेत आवासीय रुपमा भर्ना खोलिएको ब्यहोरा जानकारी गराउदछौं ।

📞 ९८५७०३२३७३,९८४७०७२३९३,९८५७०५३
📍बाणगंगा-२ नन्दनगर,कपिलवस्तु