नतिजाफल प्रकाशन सम्वन्धी सूचना
आदरणीय अभिभावक ज्यूहरु,
यस श्री मनकामना संस्कृत गुरुकुलम् को शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन, पुरस्कार वितरण,तथा अभिभावक भेला कार्यक्रम तपसिलको मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गरिन्छ !!
तपसिल-
मिति : २०८१/१२/२० गते!
स्थान : गुरुकुल प्राङ्गण।
समय: बिहान १०:३० बजे!