Phn: +977 9857053471

Email :Manakamanagurukulam@gmail.com

शिक्षक

शिक्षक कर्मचारी

कृष्ण प्रसाद पोख्रेल

कृष्ण प्रसाद पोख्रेल

प्रधानाचार्य
संस्कृत व्याकरणमा आचार्य तथा नेपाली भाषामा शिक्षा शास्त्री उपाधी प्राप्त गर्नुभएका आदरणीय गुरुज्यू विगत वि.सं. २०७३ सालदेखि यस गुरुकुलमा माध्यमिक तहका विद्यार्थीहरूलाई ऐच्छिक संस्कृत व्याकरण विषय अध्यापन गराउँदै आउनु भएको छ।
युवराज बेल्बासे

युवराज बेल्बासे

सहायक प्र.अ
फलित ज्याेतिषमा शास्त्री तथा नेपाली भाषामा शिक्षा शास्त्री उपाधी प्राप्त गर्नुभएका आदरणीय गुरुज्यू विगत वि.सं. २०७२ सालदेखि यस गुरुकुलमा आधारभूत/माध्यमिक तह(९-१०)का विद्यार्थीहरूलाई ऐच्छिक कर्मकाण्ड/ज्योतिष विषय अध्यापन गराउँदै आउनु भएको छ।
रुमलाल पोख्रेल

रुमलाल पोख्रेल

अध्यापक
सं.व्याकरणमा शास्त्री तथा नेपाली भाषामा शिक्षा शास्त्री उपाधी प्राप्त गर्नुभएका आदरणीय गुरुज्यू विगत वि.सं. २०७४ सालदेखि यस गुरुकुलमा माध्यमिक तहका विद्यार्थीहरूलाई नेपाली विषय अध्यापन गराउँदै आउनु भएको छ।
प्रकाश पौडेल

प्रकाश पौडेल

अध्यापक
फलित ज्याेतिष/सं.व्याकरणमा आचार्य उपाधी प्राप्त गर्नुभएका आदरणीय गुरुज्यू विगत वि.सं. २०७९ सालदेखि यस गुरुकुलमा माध्यमिक तहका विद्यार्थीहरूलाई ऐच्छिक फलित ज्योतिष विषय अध्यापन गराउँदै आउनु भएको छ।
गायत्री भुसाल

गायत्री भुसाल

अध्यापिका
आदरणीय गुरुआमा वि.सं. २०६८ सालदेखि यस गुरुकुलमा नेपाली विषयको अध्यापिकाको रुपमा कार्यरत हुनुहुन्छ
दुर्गा अधिकारी

दुर्गा अधिकारी

अध्यापिका
आदरणीय गुरुआमा वि.सं. २०७४ सालदेखि यस गुरुकुलमा सामाजिक/विज्ञान विषयको अध्यापिकाको रुपमा कार्यरत हुनुहुन्छ
उमा घिमिरे

उमा घिमिरे

अध्यापिका
आदरणीय गुरुआमा वि.सं. २०७५ सालदेखि यस गुरुकुलमा अंग्रेजी विषयको अध्यापिकाको रुपमा कार्यरत हुनुहुन्छ
विष्णु प्रसाद घिमिरे

विष्णु प्रसाद घिमिरे

अध्यापक
आदरणीय गुरु वि.सं. २०८१ सालदेखि यस गुरुकुलमा आधारभूत तहमा सं.व्याकरण विषयको अध्यापकको रुपमा कार्यरत हुनुहुन्छ
मनोज कुमार मिदुन

मनोज कुमार मिदुन

अध्यापक
आदरणीय गुरु वि.सं. २०७४ सालदेखि यस गुरुकुलकाे माध्यमकि तहमा गणित विषयको अध्यापककाे रुपमा कार्यरत हुनुहुन्छ
गाेमा घिमिरे

गाेमा घिमिरे

स.का
आदरणीय गुरुआमा वि.सं. २०६८ सालदेखि यस गुरुकुलमा बालविकासमा स.का रुपमा कार्यरत हुनुहुन्छ