Phn: +977 9857053471

Email :Manakamanagurukulam@gmail.com

हार्दिक बधाई तथा शुभकामना ।

यस वर्षकाे SEE परीक्षामा सहभागी १९ जना छात्रहरु मध्ये १२ जना A ग्रेड र ७ जना B+ ग्रेडमा उत्तीर्ण हुनु भएकाेमा सम्पूर्ण छात्रहरुकाे समुज्वल भविष्यकाे कामनाका साथै शैक्षिक प्रगतिको लागि शुभकामना व्यक्त गर्दछाैं ।
-मनकामना गुरुकुलम्

About the Author

You may also like these