भर्ना खुल्यो ! भर्ना खुल्यो ! भर्ना खुल्यो !
शैक्षिक सत्र २०८० काे माध्यमिक शिक्षा परीक्षा (SEE)मा गुरूकुल शिक्षा तर्फ लुम्बिनी प्रदेशमै शत प्रतिशत उत्तीर्ण सहित उत्कृष्ट नतिजा निकाल्न सफल हजुरहरूकै सुन्दर नगरी बाणगंगा नगरपालिका वडा नम्बर-२ नन्दगरमा गुरूकुलीय पद्धतिमा सञ्चालित यस श्री मनकामना संस्करकृत विद्यापीठ गुरूकुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ।
हाम्रा बिषेशताहरु:
१- स्वच्छ र मनोरम वातावरणमा पठनपाठन गराइने ।
२- सस्तो र सुलभ दरमा पठनपाठन गराइने।
३- अङ्ग्रेजी ,नेपाली तथा संस्कृत मा पठनपाठन गराइने।
४- फलितज्याेतिषा तथा संस्कृत व्याकरण जस्ता प्राचीन महत्त्वपूर्ण बिषयहरु रोज्न पाइने।
५- कम्प्युटरबाट चिना निर्माणकाे लागि र्प्रयोगात्मकार्यलाइ र्विशेष प्राथमिकता दिइने।
६- विभिन्न साप्ताहिक अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराइने।
७- विद्यार्थीको चाहना अनुरुप अध्यापन गराइने।
८- समयसमयमा शिक्षक, विद्यार्थी तथा अभिभावक बीच अन्तरक्रिया गर्ने।
९- हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई रोजगारीको व्यवस्था गर्ने।
10- दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुद्वारा अध्यापन गराइने।
११- समय समयमा ज्याेतिष ,कर्मकाण्ड तथा वास्तुशास्त्र सम्वन्धि व्यवसायिक तथा सीपमूलक तालिमहरू सञ्चालन गर्ने।
१२अावासीयरूपमा बसेर याेग,ध्यान, यज्ञअनुष्ठानमा सहभागीहुदै नियमित रूपमा अध्ययन गर्न पाइने ।
केहि सिट मात्र रहेकोले तु सम्पर्क गरि आफ्नो सिट सुरक्षीत गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्कका लागि-
प्राचार्य – कृष्णप्रसाद पोख्रेल -९८५७०५२४७१
साथै २०८१-०४-०३ गते देखि नियमित रुपमा कक्षा संचालन हुनेभएकोले छिटाे भन्दा छिटाे भर्ना भइ अाफ्नाे सिट सुरक्षित गर्रनुहुन सम्पुर्ण विद्यार्थीहरुलाइ सुचित गरिन्छ ।
