Phn: +977 9857053471

Email :Manakamanagurukulam@gmail.com

मनकामना गुरुकुलम द्वारा वेवसाइट सार्वजनिक

कपिलवस्तु । मनकामना गुरुकुलम द्वारा वेवसाइट सार्वजनिक गरिएको छ । गुरुकुलम् सञ्चालनलाई सझिलो र स्मार्ट बनाउन वेवसाइट स्थापना गरिएको प्राचार्य कृष्ण प्र.पोख्रेलले जानकारि दिनु भयो । डोमिन दर्ता प्रकृया पुरा भए लगत्तै वेवसाइट सार्वजनिक गरिएको हो । उहाँले भन्नु भयो वेवसाइटमा केहि ऋृटि अथवा केहि सुझाव भएमा सुझाव दर्ता समेत गराउन सक्नु हुने छ । सुझाव दर्ता :https://manakamanagurukulam.edu.np/advise/

About the Author

You may also like these